
साउन ३०, शनिबार २०७८
यी हुन सामाजिक सं,जाल टिकटकमा भाईरल आमा छोरी, झ,वाट् हेर्दा दिदि बहिनी जस्तै देखिन्छिन । तर दिदिबहिनी नभएर आमा छोरी हुन । आमा भन्दा छोरी त,रु,नी भनेजस्तै हेर्दा दुवै शु,न्दरी देखिन्छीन । आमाको नाम भावना प्रधान हो भने छोरीको नाम हो युनिसा राई, पछिल्नो समय सामाजिक सँ,जाल टिकटक निकै व्य,स्त छिन , उनले बनाएका टिकटक छोटो समयमै धेरैले हेरीसकेका छन ।
यी आमा छोरी प्राय एउटै ड्रे,समा टिकटक बनाउने गर्छिन । टिकटक बनाउन घर परिवारको पनि ड,री,लो साथ छ भन्छिन । र हेर्ने दर्शक स्रोताको पनि उत्तीकै साथ र माया पाएका छन । प्राय आमा छोरीको टिकटक बनाउदा अलिअलि झ,ग,डा पनि प,र्दाे रहेछ । किनकि छोरी नया जे,ने,रे,श,न,को डा,न्स गर्न खोज्दा रहेछन भने आमा पुरानो डा,न्स गर्न खोज्दा रहेछन । तर पनि उनीहरु मिलेर टिकटक बनाउछन ।
लाखौको माया साथ पाएका आमा छोरीको भने अब टिकटक बिचमै रोकीने होकी भन्ने चि,न्ता बढेको छ सबैमा । एक अन्तरवार्तामा उनीहरुले अब देखी टिकटकमा नदेखीने बताएका छन । किनकी घरपरिवारको बिना स,र्पो,ट अघि बढ्न नसकीने बताए हुन यी आमा छोरीले । अहिले उनीहरुलाई परीवारबाट टिकटक नबनौने आदेश आएको भावना प्रधान बताउछिन । भावनाको सपना सामाजिक सँजालमा देखिने म्युजिक क्षेत्रमा केहि गर्ने थियो । तर सपना बिलीन भएर जाने भए भन्दै भावना प्रधान भावुक बनिन । पुरा भिडियो को जुम टिभी नेपालमा हेर्न सक्नुहुनेछ ।