बिहिबार, साउन १०, २०८१

रोल्पामा भे,टिए अ,नौ,ठो मान्छे जि,उ,दै सर्प मुखमा यो हेर्नुहोस त भिडियो स,हि,त

साउन २९ , शुक्रबार २०७८

 

सुन्दा पनि अ,च,म्म अनि देख्दा पनि ड,र,ला,ग्दो कार्य……

लिलाराम परियार अहिले ५० वर्षका भए ,उनको घर रोल्पाको त्रिबेणी गाउपालीका वडा नम्बर २ द्धारपानिमा पर्छ । सानै देखि उनमा एक प्रकारको बि,छुटटै अ,द,क्षे,म,ता श,क्ति छ ।कसैले सोच्न पनि नसकीले, कल्पना गर्न नसकिने कल्पना बहिरको कार्य गर्छन । भनिन्छ, सुनिन्छ, देखिन्छ पनि सर्प देखेपछि मान्छे सा,त,को,ष टाढा रहन पुग्न , स,र्पको नजिक कोहि पनि प,र्दैन तर लिलाराम भने सर्प सँग माया प्रे,म गासेका छन । उनले सर्प देखेपछि जस्तो सुकै अबस्थामा पनि ठुला साना बि,सा,लु सर्प बोलाउछन स,माउछन पनि, त्यति मात्र नभएर उनले जि,उदै स,र्प मुखमा राखेर अ,नौ,ठो खेल खेल्दछन । अझ अ,नौ,ठो त के छ भने उनले का,चै मुसा भ्या,गुतो अन्य किरा फत्याङग्रा समेत खाने गरेको परिवार बताउछन ।

 

उनले आज सम्म ४० वटा सर्प स,मातेको लिलाराम बताउछन । सर्प स,मातेर घर लिई राख्ने खाना खुवाउने नुवाइदिने समेत गर्ने परिवारले बताउछन । लिलाराम सर्प लिएर मेला पु,जाआजामा समेत जाने गरेको पारिवारीक स्रोतले बताएको छ ।

हुनत आजको २१ औ शताव्दीमा पनि जा,र,फु,कको ज,म,नालाई बि,श्वा,स नगरेता पनि उनले भने सर्प टो,का,ईको औषधि समेत गर्र्र्ने गरेको, धरैको सर्प टो,का,ई निको पारी सफल भएको पनि बताउछन ।

अहिले उनी सर्प टोकाइको उपचार अनि सानो झु,प,डि निर्माण गरी बस्ने समेत बताएका छन ।

 

 

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77