शनिबार, साउन १२, २०८१

अन्ततः मिडियाकै कारण ई,न्डियामा बे,प,त्ता लाहुरे बुवा सुवासले ६० वर्ष पछि असली परिवार भे,टिए……अब दुई परिवार मिलन गर्न नेपाल कहिले आउछन त ? (भिडियो सहित)

साउन ३२, सोमबार २०७८
दाङको भलानेटि निवासी सुवास थापा १२ बर्षको हुदा साथीको लहललैमा लागेर ईन्डियामा कमाउन जान्छु भनि हिडेका सुवास एकाएक बे,प,त्ता भएका थिए । बे,प,त्ता भएको ६० वर्ष पछि मिडियाको सपोर्टले आज असली सब परिवार भे,ट्न पाएका छन ।आज भन्दा ६० वर्ष पहिले सुवास थापाको सब परिवार स्याङजाबाट बसाईसराई गरेर दाङको भलानेटि आएका थिए । स्याङजाबाट बसाईसराई गरी दाङ आएकै कारण दाङका वरपरका सबैले सिजाली थापा भनेर चिन्ने गर्थे । हजुर बुवा भैरव थापाका एक सन्तान सुवास थापाका बुवा दलबहादुर थापा हुन । सुवासका बुवा दलबहादुर थापाले दुई वटि श्रीमति बिहे गरेका थिए । जेठि बाट २ सन्तान र कान्छीबाट ३ सन्तान थिए । जेठि बाट जरसिङ थापा र सुवास थापा हुन । कान्छिबाट फक्टबहादुर थापा, प्रेम बहादुर थापा र तुलसी थापा हुन । फुवु जेठि र कान्छी बाट जम्मा दू्ुई वटि थिईन । जम्माजमी ७ सन्तान थियो यो सिजालि थापा परिवारको ।

 

सुवास थापाको दाई पनि ईन्डियामा कमाउन गएको त्यहि घरजम गरेर बसेको र केहि समय पछि मृ,त्यु भएछ । भने सुवास पनि १२ वर्षको उमेरमा साथीको लहलैमा लागेर ईन्डिया कमाउन गएका थिए । साथी फर्किए तर सुवास फर्किएनन एकाएक बे,प,त्ता भने । लामो समय बितिसक्दा पनि खो,ज,त,ला,स गर्दा भेटन नसकेको नेपालमा रहेका परिवारले बताएका थिए । सुवास भन्छन त्यतिबेला फोन नभएका कारण आफु कस्तो अबस्थामा काहा छु भन्ने जानकारी दिन नसकेको बताएका थिए । तर अन्ततः (बगेको खोला १२ बर्ष पछि फर्किन्छ भन्थे) त्यसै भयो यो थापा परिवारमा

६० वर्ष पछि सुवास थापाको नेपाल घर भे,टिएको छ । आफन्ति भेटिएका छन । मिडिया – क्लासीक नेपाली च्यानलका सुजल जिएम, राष्ट्रीय टिभिका भुवन थापा, पल्लबी अनलाईका दिल मगर र नेपाल दर्पणका असिम चौधरीको टिमले करिव एक हप्ता लगाएर वे,प,त्ता सुवास थापाको नेपाल घर पत्ता लगाउन सफल भएको छ । बिछुटटीएका दुई परिवारलाई मिलन बनाईदिएको र सोच्दै नसोचेको यो सब हुदा मिडियालाई स्वागत सँगै धन्यावाद समेत दिएका छन । ईन्डियामा बे,प,त्ता सुवास थापाको परिवार र नेपालका परिवार बिच भिडियो कल गर्र्दै गर्दा हासो पनि देखियो र आसु पनि देखियो, त्यो क्षे,ण निकै सहारनिय थियो ।

अहिले बेपत्ता सुवास थापा ईन्डियाको डेहेराधुनमा उटै घरजम गरेर बसेका छन । अब छिटटै भेटघाटको लागी नेपाल आउने बताएका छन । नेपाल आएर मिडिया सँगै सब परिवारको खुसीयाली देखाउने अ,ठो,ट समेत गरेका छन । थप जानकारीको लागी भिडियो हेर्नुहोला ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77