शनिबार, साउन १२, २०८१

४ दिन देखि ह’राएकी १७ वर्षीया प्रियंकाको सं’का’स्प’त श’व फे’ला स्थानियद्धा’रा वि’रो’ध प्र’द’र्श’न

भाद्र ३ बुधबार २०७८

 

गत आइतबार देखि हराइरहेकि यक युवतिको ४ दिन पछि सं’का’स्प’त रुपमा श’ब फे’ला परेको छ ।

सर्लाहीको लालबन्दी नगरपालिकावाट तीन दिन अघि हराएकी १७ बर्षकी प्रियंका भुजेलको श’ब फे’ला परेको हो । घ’ट’ना’मा संलग्नलाई कार’वाही गर्न र घ’ट’ना’को निष्पक्ष छानविनको माग गर्दै स्थानियले विरोध प्रदर्शन गरेका छन् ।प्र’ह’री’ले २ जना युवकलाई प’क्रा’उ गरेको छ । तर उनीहरुको परिचय खुलाएको छैन ।

 

युवकहरुले देखाएको लोकेशनमै प्रियंकाको श’व फे’ला परेको थियो । प्रियंका हराएपछि ति दुई युवा पनि सम्पर्क वि’हि’न भएका थिए । आफन्तको घरमा लु’के’को अवस्थामा प्र’ह’री’ले प’क्रा’उ गरेको हो । भुजेलको श’व भे’टि’ए’लगतै स्थानीयहरुले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन् । गत साउन ३१ गतेदेखि हराइरहेकी भुजेलको श’व भे’टि’एको थियो ।

 

मंगलबार राति घरदेखि करिब ३ किलोमिटरको दूरीमा रहेको कालिन्जोर खोलामा उनको श’व फे’ला परेको थियो । सर्लाहीका प्र’ह’री प्र’व’क्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले घ’ट’ना’को अ’नु’स’न्धा’न भइरहेको र घ’ट’ना’मा संलग्न भएको आशंकामा करिब १९ वर्ष उमेरका दुई जनालाई प’क्रा’उ गरेको बताए । प’क्रा’उ परेका दुवै जनालाई पत्रकार स’म्मे’ल’न गरी सार्वजनक गर्ने तयारीमा प्र’ह’री जु’टेको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77