शनिबार, साउन १२, २०८१

एक अ’नौ’ठो मान्छे जस्ले जिउजो कुखुरा का’चै खान्छन ।भिडियो सहित हेर्नुहोस ।

दाङ जिल्लामा एक अ’नौ’ठो मान्छे भेटिएका छन जस्ले सक्लो कुखुराको काचो मासु जती भन्यौ त्यती खाने गर्छन
सामान्यतया मासु मान्छेले पकाएर एक जनाले बढीमा १ अथवा २ के जी सम्म खाना सक्छ तर यी हरीकान्त चौधरीलाई भने जि’उदो कुखराको मासु २ केजी सम्म का’चै खाएर सबैलाई अ’च’म्म पारेका छन ।यती बेला हरीकान्तले सबैलाई च’किद पा’रेका छन उनीले नेपाली आवाज टि भि ले लिएको एक अन्तरबार्तामा भनेका छन मलाई का’चो मासुु जती खाएपनी केही हुदैन कु’खुृरा भए २ देखी ३ केजी सम्मको मासु खान्छु बंगुरको मासु भए चाही २ के जी काचै खान सक्छु भनेर भनेका छन ।

तपार्ई कीन काचै मासु खानु हुन्छ भन्ने प्रश्नमा आफुलाई मन परेकै काराणले खाएको भिडियोमा बताएका छन

पछिल्लो समययता समाजिक संजालमा बिभिन्न खालेको अनौठो घ’ट’नाहरु देल्न पाईन्छ त्यो मध्यको यो पनी निकै फरक र एक अनौठो घ’टना हो ।

घराही उपमहानगरपालिका को डाडागाउ बस्ने उमाकन्त संग गरिएको पुरा भिडियो हेर्न तलको भिडियो हेर्नुहोस ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77