शनिबार, साउन १२, २०८१

कमाउन गयका श्रीमान बिगत ४ बर्ष देखि बे’प’त्ता श्रीमती र दुई सन्तान माइतिको श’र’णमा

भाद्र ३ बुधवार २०७८

कमाउन हिडेका एक बिबाहित पुरुष  करिब ४ बर्ष देखि स’म्प’र्क’बि’हि’न बनेका छ्न ।

गोर्खा जिल्लाको साबिक पालुङ्टार गा.बि.स. हाल पालुङ्टार नगरपालिका वडा नम्बर ५ माझटार निवासी बर्ष ३६ का राम बहादुर बिक बे’प’त्ता बनेका हुन ।
घर बाट कमाउन जान्छु भनी हिडेका बि.क ४ बर्ष सम्म पनि आफ्न्तिको सम्पर्कमा नआयको परिवारले बताएको छ ।
अहिले उनका श्रीमती कृष्णा बिक र  दुई सन्तान माईतिले पाल्दै आइरहेको माइती प’क्षले जानकारी दियका छ्न ।राम बहादुर हराय पश्चात् प्र’ह’रि’मा निवेदन दियर प्रहरी र आफुले खो’ज’त’ला’सि गर्दा पनि कहि कतै प’त्ता लगाउन नसकेका कारण कोहि कसैले देख्नु वा भेट्नु महानुभाबले नजिकको प्र’ह’री कार्यलय वा तलको यी नम्बरमा सम्पर्क गरिदिनु हुन परिवारले आ’ग्र’ह गरेको छ । सम्पर्कको लागि ९८१०८१८७९०

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77