शनिबार, साउन १२, २०८१

रोल्पामा आफ्नै छोराले अ’गु’ल्टो प्र’हा’र गरि बुवाको ह’त्या, छोरा प्र’ह’रिको नि’य’न्त्र’णमा

आफ्नै छोराले अ’गु’ल्टो प्र’हा’र गरि बुवाको ह’त्या गरेको अभियोगमा छोरालाई प्र’ह’रिको नियन्त्रणमा लिएको छ ।

रोल्पा जिल्लाकाे त्रिवेणी गाउँपालिका ४ चालढुङ खाेला बस्ने ६० वर्षिय लक्षीमन परियारकाे गयराति आइतबार करिब १०:३० बजे आफ्नै छाेराले ह’त्या गरेकाे जिल्ला प्र’ह’री कार्यालय राेल्पाले जनाएको छ।

 

घ’ट’ना भएकाे जानकारी पाउन साथ इलाका प्र’ह’री का’र्यालय हाेलेरी र प्र’ह’री चौकी बुढा गाउँकाे टाेली राति नै घ’ट’ना स्थल पुग्दा परियारकाे ह’त्या गरि श’वलाई र’ग’ता’म्य अवस्थामा खा’टमा सुताएकाे अवस्था प्र’ह’रीले श’व फे’ला पारेकाे थियाे।छाेराकाे कु’ट’पि’टबाट मृ’त्युु भएका परियारकाे मृ’त्युकाे कारण भने परिवारले ढा’ट’छल गरि लुकाउन खाेजे पनि प्र’ह’रीकाे प्रा’रम्भिक अनुसन्धानबाट छाेराले नै ह’त्या गरेकाे पाइएको जिल्ला प्र’ह’री कार्यालय राेल्पाका प्र’मुख डिएसपी नरेशराज सुवेदीले बताउनुभयो।

 

मृ’त’क परियारकाे छाेरा टेक बहादुर नेपालीले वृद्ध बुवाकाे दायाँ कन्चठमा अगुल्टो प्र’हा’र गरेकाे र साेहि अ’गु’ल्टोमा कपाल टा}सिंएको अवस्थामा भे’टिएकाे ला’स भे’टियको हो । छाेराकाे प्र’हा’रपछि ल’डेका परियारलाई उठाएर खाटमा सुताइ घ’ट’ना’काे प्र’मा’ण न’ष्ट गर्ने हे’तुले घ’ट’ना भएको सबैठाउँमा परिवारले लि’प’पो’त समेत गरिसकेका थिए।

 

ह’त्या’मा संलग्न छाेरा टेक बहादुर नेपालीलाई इलाका प्र’ह’री कार्यालय हाेलेरीले नि’य’न्त्र’ण’मा लिएर थप अ’नु’सन्धा’न गरिरहेकाेे डिएसपी सुवेदीले बताउनुभयो

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77