बुधबार, मंसिर १३, २०८०

ससुरा बुहारी अ’नै’तीक स’म्बन्धमा रहेको आँ’शंंखामा बुवा र श्रीमतीको ह’त्या ।।

भाद्र ८ गते मंगलबार २०७८

धनुसाको मिथिलाविहारी नगरपालिका ५ललिया गाउँका एक यक युवकले बुवा र श्रीमतीको ह’त्या गरेको आ’रोपमा प’क्रउ परेका छन ।

४० बर्षिया भागेन्द्रकुमार मण्डल ले आफ्नै ५५ बर्षिया बुवा रामबृक्ष मण्डल र ३५ बर्शिया श्रीमती अमरिकादेबी मण्डल एक अर्का अ’नै’तीक स’म्बन्धमा रहेको आ’संखामा स’सुरा बुहारीको ह’त्या गरेको खु’ल्न आएको छ ।मृ’तक दुबै जनाको श’ब मण्डलको घर देखी करिब सए मिटर उत्तर तर्फ आपको बगैचा मा गा’डिएको अ’ब’स्थामा फे’ला परेको प्र’हरीले जनाएको छ ।बुवा र श्रीमतीको ह’त्या गरेका मण्डलले मंगलबार बिहानै छिमेकी संग आफ्नौ बुवा र श्रीमती बे’पत्ता भएको भन्ने खबर गरेका थिए ।। यसरी मण्डलले छिमेकी संग बे’पत्ता भएको भन्ने खवर गरेपछी खोजीनिती गदै जादा घर देखी करिब सए मिटर उत्तर तर्फ आपको बगैचामा सं’खा’स्पद ठाउ देखेपछी सथानीएले प्रहरीलाई खबर गरेका थिए ।प्रहरी आएर उक्त ठाउमा खन्दा ससुरा र बुहारी एकै ठाउमा गाडेको अ’बस्था’मा श;व फे;ला परेको हो ।

 

आफ्नै बुवा र श्रीमती ह’त्या गर्ने मण्डल बैदेशीक रोजगारको लागी बाहिर गएका थिए उनी करिब चार महिना पछी घर फर्किदा ससुरा बुहारी नै अनै’तीक स’म्बन्धमा रहेको आ’संङखा गरिएको छ ।अहिले आ’रोपीत मण्डललाई प्र’हरीले प’क्राउ गरेको छ आबश्यक अ’नुसन्धान गरीरहेको प्र’हरीले जानकारी दिएको छ ।

© 2023 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77