बिहिबार, साउन १०, २०८१

बिदेश जान्छु भनि पासवर्ड बनाउन हिडेका श्रीमान अर्केको श्रीमति ल’गेर टाप, भाग्ने श्रीमतिको श्रीमानको ध’क्की सहदै श्रीमति र छोराछोरीको यो हा’लत

भाद्र ७ मंगलबार २०७८

बिदेश जान्छु भनि पासवर्ड बनाउन हिडेका श्रीमान अर्केको श्रीमति लगेर बे’पत्ता भएपछि भाग्ने श्रीमतिको श्रीमानको ध’क्की सहदै श्रीमति र छोराछोरीको यो हा’लत भएको छ ।

रोल्पा नगरपालिका वडा नम्बर १० भुमकी भावना डाँगीको जिबनमा आई परेको यो का’रुनिक दृश्य हो ।आज भन्दा १४ बर्ष अगाडि भावना डागीले दाङका दिपक गुरुङसँग अन्तरजातिय बिहे गरेका थिए । बिहे पश्चात उनीहरुको बैबाहिक सम्बन्ध राम्रै थियो, चलेकै थियो । उनीहरुबाट एक छोरा र एक छोरीको पनि जन्म भयो ।दिपक घरपरिवार पाल्न र आफु पालीन ड्राईभिङ पेसामा आवद्ध थिए । यसरी चल्दै थियो उनीहरुको दैनिकी तर अन्तत दिपकले बिदेश जाने मोडमा पुगेछन । उनी बिदेश जान्छु भनि घर सल्लाह पनि गरेछन ।

 

गत अशोज १४ गते घर बाट बिदेश जान भनि कागज पत्र बनाउन निस्केका दिपक अवेर सम्म पनि घर फर्किएनन फोन पनि लागेको रहेनछ । घरपरिवार दिपकको फर्काईमा रहिरहे तर अचानक दिपकको श्रीमति भावनालाई फोन आउछ अरु कोहि सकै बाट ( तिम्रो श्रीमानले अर्कि लगेर हिडे अब कहिलै घर नफर्किगरी ) केहि समय पश्चात लिबाङ बाट एक जना पुरुषको फोन आयो भावनालाई ( तिम्रो श्रीमानले मेरो श्रीमति लगेर गएछ ) । त्यस रात उनी छागा बाट खसेजस्तै भईन ।

 

बिहान पल्ट जिप्रका रोल्पामा भावना र भाग्नेको श्रीमान खोजी पाउ भनी निबेदन पेस गर्न सँगै गएछ । हराएको झन्डै १ वर्ष भयो आज सम्म भावनाले न श्रीमानको साथ पाए न भाग्नेले श्रीमानले श्रीमति पाय नत डिवोर्स को बाटो नै खुल्यो यतिबेला दुबै जना पि’डाको चपेटामा परेका छन ।

 

यतिबेला भाग्ने श्रीमतिको श्रीमानले भावनालाई पटक पटक धक्की दिईरहेको भावना बताउद छीन । उनी भन्छिन गत चैत देखि उ सँग हिमचिप बढेको रहेछ, मेसेजमा कुरा गरेको थाहा थियो तर वास्ता भएन आज यस्तो हुन्छ भनेर । यति बेला आफुलाई निकै सकस र पि’डामा रहेको श्रीमान खोजदिन अग्रह समेत गरीकी छिन ।

 

 

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77