बिहिबार, साउन १०, २०८१

१४ लाख भन्दा बढि रकम ठ’गे’र गिरी फ’रा’र, पि’डि’त पक्ष प्र’मा’ण सहित खोजिमा

भाद्र ९ बुधबार २०७८

 

बिभिन्न बाहानामा १४ लाख भन्दा बढि रकम ठ’गे’र गिरी यती बेला फ’रा’र रहेका छन ।

 

बाके जिल्लाको कोहलपुर नगरपलिका वडा नम्बर ११ कोहलपुरका रेशम बहादुर गिरी फ’रा’र बनेका हुन ।

गिरी केहि समय यता होटेल ब्यवसाय गर्दै आएका थिए । उनी कोहलपुरको नेपालगन्ज जाने चोकको केहि अगाडि रहेको सल्यानि लिला होटेलका सँचालक पनि हुन ।

उनले बिहिन्न बाहानामा लाखौको रकम ठ’गि गरी फ’रा’र रहेको प्रमाण सहित पि’डि’त पक्षले बताएका छन ।गिरीले आफनै भेनाजु नाता पर्ने जित बहादुर बुढाथोकीबाट ११ लाख भन्दा बढि रकम ठ’गेको भेना नाता पर्ने जित बहादुरले बताएका छन । उनले भनाई छ – घर जग्गा किन्छु लगाएत अन्य बाहानामा पटक पटक रकम असुलेको बताउछन , आफनै भनेर बिदेशमा कमाएको पैसा फसाएर फ’रा’र बन्यो । अहिले म कोहलपुरमा कोठाभाडामा बस्छु ,समस्यामा छु ।

त्यस्तै अर्का छिमेकी कोहलपुरमा नास्ता पसल सँचालन गर्दै आएका प्रभाकार अधिकारी पनि आफु २ लाख ठ’गे’को बताउछन । उनी भन्छन – हेर्दा बि’स्वाशिलो पात्र भएकाले एक जना अगुवा साचि राखेर दिएको मेरो पैसा फ’सेको हो ।

त्यस्तै अर्का राप्ति सोनारी गाउपालिका निवासी हाल कोहलपुरमा होटेल गर्दै आएका छिमेकी बलीकला सिजाली पनि आफु ठ’गिएको बताएका छन । उनले भनछिन मेरो ८३ हजार भन्दा बढि रकम फ’सेको छ । फ’रा’र गिरीले मेरै पसल बाट सामान किनेर होटेल चलाउथो ।

अहिले ठ’गि गर्ने रेशम बहादुर गिरी आफुले सँचालन गर्दै आएको होटेल बेचेर फ’रा’र रहेको पि’डि’त बताउछन ।

गिरीलाई ठ’गि मु’द्धा द’र्ता लागी ईलाका प्र’ह’री कार्यलय कोहलपुरमा निबेदन पेस समेत गरेको र खोजिकार्य गरिरहेको पि’डि’तले बताएका छन ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77