बिहिबार, मंसिर १४, २०८०

ब’ला’त्का’रको आ’रो’पमा इञ्जिनीयर थु’ना’मा

भाद्र ९ बुधबार २०७८
ब’ला’त्का’र आरोपमा यक जना इञ्जिनीयर पुर्पक्षका लागि का’रा’गा’र चलान भएका छन् ।

सप्तरीकी २४ वर्षीया महिलालाई ब’ला’त्का’र गरेका आ’रो’पमा एक इञ्जिनीयर पुर्पक्षका लागि राजविराज कारागार च’ला’न भएका हुन ।अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ का २५ वर्षीय राकेशकुमार चौधरीलाई पुर्पक्षका लागि आज का’रा’गा’र पठाइएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

 

पी’डि’त महिलालाई २०७८ साल वैशाख २ गते चौधरीले ब’ला’त्का’र गरेको जनाउँदै इलाका प्रहरी कार्यालय कञ्चनरूपमा गत साउन १४ गते उ’जु’री द’र्ता भएको थियो । गाउँपालिकाकै महुली चोकमा भेट्न बोलाई अग्निसाइर कृष्णसवरण–१ सखुवा तीनमुखेस्थित जङ्गलमा लगेर पर्सा, वीरगञ्ज महानगरपालिकाका इञ्जिनीयर चौधरीले ब’ला’त्का’र गरेको पीडितले आ’रो’प लगाए ।

 

इलाका प्र’ह’री कार्यालय कञ्चनरूपले साउन १५ गते उ’जु’री द’र्ता गरी सोही दिन आ’रो’पि’तलाई प’क्रा’उ गरेको थियो । आ’रो’पि’तले बिदामा घर आउँदा भेट भएको जनाउँदै पी’डि’तले आफूलाई लगाएको आ’रो’प झु’टो भएको जि’कि’र गरे ।

© 2023 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77