बिहिबार, साउन १०, २०८१

ना’यिका नुसरत जहां बनिन् आमा, श्रीमानले भने, ‘यो मेरो बच्चा होइन’

२०७८ भाद्र ११ गते , शुक्रबार

TMC की सांसद तथा नायिका नुसरत जहां आमा बनेकी छिन् । नायिकाले छोरा जन्माएकी छिन् । नुसरतलाई २५ अगस्टको राती कोलकाताको नियोसिया अस्पताल भर्ना गरिएको थियो । अभिनेता यश दास गुप्ताले नुसरतलाई अस्पताल लिएर गएका थिए ।

सुत्केरी हुनु अघि नुसरतले आफ्नो फोटो इन्स्टाग्राममा सेयर गरेकी थिइन्, ‘फे’थ ओ’भ’र फि’य’र’ । आमा बनेपछि नुसरत जहांलाई प्र’शं’स”क र से”लिब्रि’टीले बधाई दिइरहेका छन् । नुसरत जहांको ग’र्भा”वस्था’को विषयमा निकै वि’वा’द भएको थियो । थुप्रै दिनदेखि नुसरत ग’र्भ’व’ती भएको खबर आइरहेको थियो । पछि नुसरतको बे’बी ब’म्प’सहितको फोटो चर्चाको विषय बनेको थियो ।जब नुसरतको ग’र्भा’व’स्थाको खु’ला’सा भयो, त्यति नै बेला नायिका उनका श्रीमानबाट अ’लग्गिएको कुरा पनि सार्वजनिक भएको थियो । निखिल जैनसँग नुसरतको विवाह सन् २०१९ मा भएको थियो तर तनावपछि उनीहरू सन् २०२१ मा अ’लग्गिए ।

नु’सरतको ग’र्भा’व’स्था’माथि निखिल जैनले आफूलाई यसबारे केही थाहा नभएको बताएका थिए । उनले नुसरतको ग’र्भ’मा हुर्किरहेको बच्चा पनि आफ्नो नभएको बताएका थिए । यसैबीच नुसरतको नायक यश दा’स’गु’प्ता सम्बन्ध रहेको चर्चा हुन थाल्यो । यद्यपि, यी दुईले आफ्नो सम्बन्ध स्वि’का’र गरेका छैनन् ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77