बुधबार, अशोज १०, २०८०

नुहाउँदै गरेका छाेरालाइ बुबाले पछाडीबाट प्रहार गरे खुकुरी

बाँकेमा नुहाउँदै गरेका छाेरालाइ बुबाले पछाडीबाट खुकुरी प्र’हार गरि ह’त्या गरेका छन् ।

बाँकेकाे कोहलपुर नगरपालिका–१२ चप्परगौडीका ठाकुरप्रसाद वलीले आफ्नै अन्दाजी १८/१९ वर्षीय छोरा पोषणमाथि धा’रि’लो ह’ति’यार प्र’हा’र गरी ग’म्भी’र घा’इते बनाएका थिए।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले ग’म्भी’र घा’इते पोषणको उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृ’त्यु भएको जानकारी दिए ।

 

वलीले नुहाउँदै गरेका बेला पछाडिबाट खसी  काट्ने घरेलु ह’ति’यारले छोरालाई घाँ’टीमा प्र’हा’र गरेका थिए ।

 

छोरामाथि ह’ति’यार प्र’हार गर्ने बाबु ठाकुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताए।

 

घरायसी झ’ग’डाको विषयलाई लिएर वि’वा’द भइ घ’टना भएकाे बुझिएकाे छ ।

© 2023 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77