समाचार

कम्प्युटरबाटै लाइसेन्सको जाचँ, ट्रायलमा सेन्सर

यातायात व्यवस्था विभागले कम्प्युटरबाटै सवारीचालक अनुमती पत्रको लिखित परीक्षा दिने व्यवस्था मिलाउने तयारी थालेको छ।कागजी परीक्षामा अनियमितता भएको भन्ने जनगुनासो आएको कारण यो व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी...

पुरा पढ्नुहोस