निषेधाज्ञाको पहिलो दिन दाङमा आज बिहानैदेखि सडक र बजार सुनसान

  दाङ,१५  भदौ।दाङमा गएरातिदेखि एक हप्ताका लागी निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा लागू भएपछि आज बिहानैदेखि सडक र बजार सुनसान भएका छन । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि एक हप्ता निषेधाज्ञा लगाइएको दाङका प्रमुख जिल्ला...

पुरा पढ्नुहोस