भरतपुरबाट हराएकी विना नारायणी किनारतर्फ गइरहेको सिसिटिभी फु’टेज भेटियो !

गत असार १४ गते भरतपुरबाट ह’रा’एकी युवती नारायणी नदी किनारतर्फ जाँदै गरेको सिसिटिभी भिडिओ भेटिएको छ। उक्त दिन नवलपुरको गैंडाकोटस्थित घरबाट प्रेमी प्रवेश कँडेलसँग भरतपुरतर्फ निस्किएकी विना सापकोटा सोही दिनदेखि हराइरहेकी थिइन्। बाबु जयश्वर सापकोटाले...

पुरा पढ्नुहोस