होटल पौवाले माघे संक्रान्तिमा परम्परागत थारु परिकारहरु निशुल्क पस्कने

दाङ्ग २८ पौष। होटल पौवाले आफ्ना सबै शाखाहरुबाट थारु समुदायको माहान चार्ड पर्व माघे संक्रान्तिलाई लक्षीत गर्दै माघीको परिकार खुवाउने भएको छ । यही माघ १ गते माघे संक्रान्तिका दिन पौवा होटलको हरेक शाखाहरुमा माघीका...

पुरा पढ्नुहोस