खोलाले ब’गाउदा बगाउदै राधाले श्रीमानलाई यस्तो सम्म भन्न सकेकी रहेछिन बाबुको ड्याडी, हामीलाई खोलाले बगायो, हामीलाई बचाउन आउनुहोस्।’

खोलाले बगाउदा बगाउदै राधाले श्रीमानलाई यस्तो सम्म भन्न सकेकी रहेछिन बाबुको ड्याडी, हामीलाई खोलाले बगा”यो, हामीलाई बचाउन आउनुहोस्। भाद्र १७ बिहीवार दाङको घोराही उपमहानगरपालिका १४ का ३६ वर्षीय रमेश कुँवर बुधबार साथीभाइसँग पार्टीमा रमाइरहेका थिए। डिलक्स गाडी...

पुरा पढ्नुहोस
रोल्पामा जेठाजुबाट बुहारी ब,लात्कार

रोल्पामा ब,लात्कार घ,टनामा मिलापत्र गरेको आ,रोपमा वडा सदस्यसहित सा,त जना पक्राउ परेका छन्।   जेठाजुबाट बुहारी ब,लात्कार भएको घ,टनालाई गाउँमै मिलापत्र गरेको आ,रोपमा प्र,हरीले लुङ्ग्री गाउँपालिका–४ नम्बर वडा सदस्य हिमबहादुर विष्टसहित अन्य ६ जनालाई प,क्राउ गरेको...

पुरा पढ्नुहोस
आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भ,पतन गरी टालोमा बेरेर घर छेउको बारीमा गा,डेपछि बाग्लुङ

पछिल्नो समय हाम्रो समाजमा ह,त्या हिं,सा ब,लात्का,र जस्ता ज,घन्य अ,वराधको बि,कृति फै,लिदै आएको छ । अझ भनौ भने ब,लात्कारका घट,ना दिनमा २ गुण रातमा ४ गुण बढ्दै गईरहेको हामीले देख्न सक्छौ । यस्तै घ,टना...

पुरा पढ्नुहोस
बन्दुकसँग सेल्फी खिच्दा गोली लागेर महिलाको निधन

भारतको उत्तर प्रदेशमा एक महिलाको सेल्फी खिच्ने क्रममा बन्दुकको गोलीले लागेर मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार २६ वर्षकी राधिका गुप्ताले ससुराको बन्दुकसँग धेरैवटा सेल्फी खिचि सकेकी थिइन्। तर गोली भरिएको बन्दुकको ट्रिगर...

पुरा पढ्नुहोस
छोरी जन्मने आशामा १३ छोरा जन्माएका दम्पत्ती भन्छन्, ‘छोरी नजन्मेसम्म रोकिँदैनौं’

शीर्षक पढ्दा अचम्म लाग्यो होला । किनभने नेपाली समाजमा यसको ठिक विपरित हुन्छ । छोरा जन्माउने आशामा कुनै दम्पत्तीले ६/७ जना छोरीको जन्म दिएको घटना हाम्रा लागि साधारण हुन् ।   तर यो घटना हाम्रो लागि...

पुरा पढ्नुहोस
फेरि अर्को दुखको खबर !! मोरङमा खोलाको छेउमा महिला’को अ’र्ध’न’ग्न श’व फेला

मोरङको सुन्दरहरैँचास्थित गछिया खोलामा एक महिलाको शव अर्धनग्न अवस्थामा भेटिएको छ ।   सुन्दरहरैँचा नगरपालिका–७ की २४ वर्षीया छेविनी ऋषिदेवको शव घरनजिकै गछिया खोलामा अर्धनग्न अवस्थामा फेला परेको हो ।   सोमबार बिहान खोलामा शव देखेपछि स्थानीय बासिन्दाले...

पुरा पढ्नुहोस
सरकारले रोक लगायो भारतबाट ल्याईने कुखुरा तथा मासुजन्य वस्तु

२४ पौष। भारतका विभिन्न ठाउँमा फैलिएको बर्ड फ्लु नेपाल भित्रिन नदिन नेपाल सरकारले भारतबाट आयात हुने कुखुरा, दाना, अन्डा तथा मासुजन्य वस्तुमाहरुमा रोक लगाएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले देशभरका...

पुरा पढ्नुहोस
तुलसीपुरमा बौद्ध गुम्बा बनाउने क्रममा खसेर चौधरी घाइते

लमही २२ पुस। तुलसीपुरमा एक जना घर बनाउने मिस्तिरी ,बौद्धको गुम्बा बनाउने क्रममा खसेर घाइते भएका छन । लसीपुरको रानीजरुवा स्थित नम छु गुम्बाको भवन निर्माण गर्ने क्रममा बेलुकीको साढे पाँच बजे खसेर चौधरी...

पुरा पढ्नुहोस
मोटरसाइकलमा पाटेबाघको आक्रमण, एक महिला बेपत्ता

बर्दिया जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जको अम्रेनी पोष्टदेखि ६ किलोमिटर अगाडी कुँवाभार नजिक २ जना सवार एक मोटरसाइकलमा पाटेबाघले आक्रमण गरेको छ।   सोहि मोटरसाइकलमा सवार एक महिला भने बेपत्ता रहेको जानकारी प्राप्त...

पुरा पढ्नुहोस
दिदिघर संस्था तुलसीपुरमा ट्रान्जिट होम सन्चालन हुने

दङ्ग। दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिका वाड़ न. ६ डुम्रीगाउँमा रहेको दिदिघर संस्थामा ट्रान्जिट होम सन्चालन गर्ने तयारी भएको छ । शुक्रबार तुलसीपुर उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी ,तुलसीपुर उपमहानगरपालिका कार्यालयको सहयोगमा अल्पकालिन बालगृह सन्चालन गर्ने...

पुरा पढ्नुहोस