१० बँदे सहमतीपत्रमा हस्ताक्षरसगैं एमाले एक भयो !
काठमाडौं । सिंहदरबारको अर्थमन्त्रालयमा हाल दुई भागमा बाँडिएको एमाले एकताको सहमति भएको छ । कार्यदलको बैठक सकिएपछि नेपाल समूहका कार्यदलका संयोजक भीम रावलले बैठकले एमाले एकताको सहमति भएको बताए । ‘सम्पूर्ण समस्याहरुलाई समाधान गर्न अघि...
पुरा पढ्नुहोस