मृतकका परिवारलाई दुई लाख बिस हजार आर्थिक सहयोग

दाङ, २८ जेठ । जिल्लाको नौबहिनी नगरपालिका १, स्याउलिबाङमा घर भत्किएर ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहयोग गरिएको छ । प्युठानको नौबहिनी गाउँपालिकाको तर्फबाट १ लाख ५० हजार, सामाजिक अभियान्ता जीवन खनालको पहलमा ६५...

पुरा पढ्नुहोस