पुर्ब इन्डियन आर्मीले खोले सुबिधा सम्पन्न होटल सिटी क्राउन

दाङ्ग जिल्लाको लमही नगरपालिका लमही बजारको पुर्ब-पश्चिम महेन्द्र राजमार्गमा पर्ने रातोडाँडामा सुबिधा सम्पन्न होटल सिटी क्राउन संचालनमा आएको छ। नेपालीहरुले सदैब गर्व गर्ने बिर गोर्खाली सेना इन्डियन आर्मीमा भर्ति भएर १७ बर्ष पछि रिटायर्ड...

पुरा पढ्नुहोस
प्रेममा जात तगारो, सिर्जनाले त्यागिन प्राण , भे’टियो सु’सा’इ’ट नो’ट

श्रावण २३ शनिबार २०७८ अर्घाखाँची शितगंगा नगरपालिका-२ झिर्राकी २१ वर्षीया सिर्जना सुनार घरकी काइली छोरी हुन् । सामान्य परिवारमा हुर्किएकी उनको सपना थियो, कक्षा १२ उत्तीर्ण गरेपछि जापान जाने । आर्थिक अवस्था कमजोर भएकाले जापानी...

पुरा पढ्नुहोस
८ लाख, ३ सन्तान बि’च’ल्ली बनायर फ’रा’र बनेकी गिता भे’टिइन

साउन १७, २०७८ आइतबार सल्यानकि यक बि’बा’हि’त महिला हरायको भिडियो सामाग्री प्र’शारन गरेको केहि समयमै मिडियाको सम्पर्कमा आयकी छिन । सल्यानको बगचौर नगरपालिका वडा नम्बर १० पिपलनेटिकि गिता खड्का बिगत २५ दिन देखि बे’प’त्ता थिईन । गिता...

पुरा पढ्नुहोस
खोरमा बाघ पसेर ९ वटा बाख्रा मार्यो

१६ साउन/ देउखुरीमा खोरमा बाघ पसेर ९ वटा बाख्रा मारेको छ । लमही नगरपालिका ८ निम्बुखुट्टीका रामप्रसाद चौधरीको खोरमा शुक्रबार राती बाघ पसेर ९ वटा बाख्रा मारेको हो । खोर कच्ची रहेको र बाघले राती...

पुरा पढ्नुहोस
बन्दुकसँग सेल्फी खिच्दा गोली लागेर महिलाको निधन

भारतको उत्तर प्रदेशमा एक महिलाको सेल्फी खिच्ने क्रममा बन्दुकको गोलीले लागेर मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार २६ वर्षकी राधिका गुप्ताले ससुराको बन्दुकसँग धेरैवटा सेल्फी खिचि सकेकी थिइन्। तर गोली भरिएको बन्दुकको ट्रिगर...

पुरा पढ्नुहोस
पाँच वटा प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

आज पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसोतिर ठूलो पानी पर्ने सम्भावना...

पुरा पढ्नुहोस
जिएमको नेतृत्वमा दाङ जिल्लामा यूट्युव पत्रकार संघ गठन, प्रदेशमा देवकोटा

दाङ २३ असार   अनलाईन पत्रकारीतालाई मर्यादित बनाउनका लागि दाङ जिल्लामा नेपाल यूट्युव पत्रकार संघको तदर्थ जिल्ला साखा गठन गरिएको छ । नेपालमै पहिलो पटक पत्रकारीताको डिजिटल प्लेटफर्म युट्युव मार्फत पत्रकारीतामा सकृय पत्रकारहरुको पेशागत हक हित तथा...

पुरा पढ्नुहोस
तुलसीपुरमा बौद्ध गुम्बा बनाउने क्रममा खसेर चौधरी घाइते

लमही २२ पुस। तुलसीपुरमा एक जना घर बनाउने मिस्तिरी ,बौद्धको गुम्बा बनाउने क्रममा खसेर घाइते भएका छन । लसीपुरको रानीजरुवा स्थित नम छु गुम्बाको भवन निर्माण गर्ने क्रममा बेलुकीको साढे पाँच बजे खसेर चौधरी...

पुरा पढ्नुहोस
मोटरसाइकलमा पाटेबाघको आक्रमण, एक महिला बेपत्ता

बर्दिया जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जको अम्रेनी पोष्टदेखि ६ किलोमिटर अगाडी कुँवाभार नजिक २ जना सवार एक मोटरसाइकलमा पाटेबाघले आक्रमण गरेको छ।   सोहि मोटरसाइकलमा सवार एक महिला भने बेपत्ता रहेको जानकारी प्राप्त...

पुरा पढ्नुहोस
दिदिघर संस्था तुलसीपुरमा ट्रान्जिट होम सन्चालन हुने

दङ्ग। दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिका वाड़ न. ६ डुम्रीगाउँमा रहेको दिदिघर संस्थामा ट्रान्जिट होम सन्चालन गर्ने तयारी भएको छ । शुक्रबार तुलसीपुर उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी ,तुलसीपुर उपमहानगरपालिका कार्यालयको सहयोगमा अल्पकालिन बालगृह सन्चालन गर्ने...

पुरा पढ्नुहोस