शिक्षा/स्वास्थ्य
२ साउन । दाङमा भोलि (आईतवार) देखी कोरोना भाईरस विरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय दाङको अनुसार जिल्लामा १९ हजार भाईल भेरोसेल खोप आएको छ । उक्त खोपले ३८ हजार नागरिकलाई लगाउने...
पुरा पढ्नुहोस१ असार ।विद्यालय तहको नयाँ शैक्षिक सत्र आज(मंगलवार)देखि देशभर सुरु हुँदै छ ।विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुने भएको...
पुरा पढ्नुहोसदाङ, २८ जेठ । दाङमा भन्दा रोल्पामा कोरोना संक्रमणका संक्रिय संक्रमितको संख्या धेरै रहेको छ । जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले दिएको जानकारी अनुसार विहीवार सम्म दाङमा संक्रिय संक्रमितको संख्या पाँच सय भन्दा कम...
पुरा पढ्नुहोसदङ्ग। दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिका वाड़ न. ६ डुम्रीगाउँमा रहेको दिदिघर संस्थामा ट्रान्जिट होम सन्चालन गर्ने तयारी भएको छ । शुक्रबार तुलसीपुर उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी ,तुलसीपुर उपमहानगरपालिका कार्यालयको सहयोगमा अल्पकालिन बालगृह सन्चालन गर्ने...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्र विक्रम चन्द ‘विप्लव’ लाई पार्टीमा आउन ढिलाई नगर्न आग्रह गरेका छन् । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष...
पुरा पढ्नुहोसरासस :यतिबेला उच्च पहाडी क्षेत्रमा हिउँ परेर डाँडाहरु सेताम्मे बनेका छन् । नेपाल भ्रमण वर्षको शुरुआतदेखि नै परेको हिउँ अझै पनि बिलिएको छैन ।हिउँ हेर्न र खेल्नकै लागि जिल्लाको तल्लो भेग र सदरमुकामलगायतका पर्यटक...
पुरा पढ्नुहोसयातायात व्यवस्था विभागले कम्प्युटरबाटै सवारीचालक अनुमती पत्रको लिखित परीक्षा दिने व्यवस्था मिलाउने तयारी थालेको छ।कागजी परीक्षामा अनियमितता भएको भन्ने जनगुनासो आएको कारण यो व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी...
पुरा पढ्नुहोसपुस २३, २०७६ दाङ : जिल्लामा चिसो बढेपछि घोराही उपमहानगरपालिकाले दुई दिन बिद्यालय बन्द गर्ने जनाएको छ। दाङमा अत्यधिक चिसो बढेकाले पठन-पाठनमा समस्या भएकाले बिहीबार र शुक्रबार दुई दिन बिदा दिने निर्णय भएको घोराही...
पुरा पढ्नुहोसकाठमाडौँ, २३ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको एकीकरणप्रति असन्तुष्टि जनाउँदै आएका विद्यार्थीले बुधबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेका छन् । आफूहरुलाई अन्यायपूर्णरुपमा एकता प्रक्रियाबाट बनेको केन्द्रीय कमिटीमा समावेश नगरिएको...
पुरा पढ्नुहोसमस्तिष्क एनमेरिजमलाई ‘सेरेब्रल एनोरिजम’ पनि भनिन्छ । एनोरिजम भनेको रगतको नसाको पर्खाल कमजोर भएर नसा बेलुन जस्तै फुल्नु हो । यसरी फुलेको नसा जतिबेला पनि फुट्न सक्छ । धेरै मानिसको जन्मिदा नै नसाको कुनै...
पुरा पढ्नुहोस