सोमवार, चैत्र १२, २०८०

१८ वर्षीया किशोरीलाई ब’ला’त्का’र गरेको आ’रो’पमा २ जना प’क्रा’उ

भाद्र ११ शुक्रबार २०७८
१८ वर्षीया किशोरीलाई ब’ला’त्का’र गरेको आरोपमा २ जना पुरुषलाई प्र’ह’रीले बुधबार साँझ प’क्रा’उ गरेको हो ।
प’क्रा’उ पर्नेहरुमा दाङको शान्तिनगर गाउँपालिका-१ बस्ने २० वर्षीय सागर नेपाली र १८ वर्षीय किशोर रहेका छन् ।उनीहरुले ती किशोरीलाई ललाई फकाई नजिकै रहेको खेतबारीमा लगेर ब’ला’त्का’र गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्र’ह’री कार्यालय खिलतपुरबाट खटिएको प्र’ह’रीले उनीहरूलाई प’क्रा’उ गरेको हो ।

 

यस सम्बन्धमा प्र’ह’री’ले थप अ’नु’सन्धा’न गरिरहेको जनाएको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77